प्रथम बागमती प्रदेश स्तरीय महिला जुनियर खुल्ला काठमाडौँ महानगर उपमेयर कप तेक्वान्दो प्रतियोगिता २०२४ को पहिलो दिनमा यस जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरु सुप्रिया जोशीले U-26 मा रजत पदक र वितिशा तामाङले U-23 मा कास्य पदकजित्न सफल भएको छ तेस्तै दोस्रो दिनमा यस डोजाङ्गका खेलाडी मुविक्क्षा गजुरेलले U-61 मा कास्य पदक जित्न सफल भएको छ।

 

 

 

 

 

 
 
 

 

 

Leave a Comment